प्रधानन्यायाधीश श्रेष्ठद्वारा राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवेदन पेश
काठमाडौँ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सर्वोच्च अदालत, न्याय परिषद् र न्याय सेवा आयोगको वार्षिक प्रतिवेदन पेश गरेका छन् । बुधवार प्रधानन्यायाधीश श्रेष्ठले राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवेदन पेश गरेका … पूरा पढ्नुहोस् »