कांग्रेसभित्र देउवासँग प्रधानमन्त्रीको प्रतिस्पर्धामा शेखर कि गगन  ?

काठमाडौँ । कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठकले दलको नेता चयनका लागि सहमहामन्त्री भीष्मराज आङ्दम्बे संयोजक र केन्द्रीय सदस्यहरू पुष्पा भुसाल तथा प्रकाश रसाइली स्नेही सदस्य रहेको निर्वाचन समिति गठन गरेको … पूरा पढ्नुहोस् »