प्रधानमन्त्रीले गरे गभर्नर र निजी क्षेत्रसँग छलफल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आर्थिक तथा बैंक वित्तीय क्षेत्रका समसामयिक विषयमा निजी क्षेत्रका प्रतिनिधि र राष्ट्र बैंकका गभर्नरसँग छलफल गरेका छन् । आइतबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषदका कार्यालयमा नेपाल … पूरा पढ्नुहोस् »