प्रधानमन्त्रीले प्रतिबद्धता पूरा नगरे नेकपा एस बाहिरिने

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले प्रधानमन्त्रीले आफनो पार्टीसंग गरेका प्रतिबद्धता पूरा नगरे सरकारबाट बाहिरिने बताएका छन् । बिहीबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले प्रधानमन्त्रीले प्रतिबद्धता … पूरा पढ्नुहोस् »