भत्कियो गठबन्धन, प्रधानमन्त्रीले फेरी विश्वासको मत लिनुपर्ने
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फेरी विश्वासको मत लिनुपर्ने भएको छ । सरकार गठन भएको दुई महिनामा गत पुस १० गते बनेको सत्ता गठबन्धन भत्किएपछि प्रधानमन्त्री प्रचण्डले फेरी विश्वासको … पूरा पढ्नुहोस् »