प्रधानमन्त्रीले भने नीति तथा कार्यक्रम पेस हुन दिनुस्, सहकारीको समस्या समाधान गर्छु
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दा अवरोध नगरिदिन नेपाली कांग्रेसका नेताहरुलाई आग्रह गरेका छन् । कांग्रेस महामन्त्री गगन थापा र प्रमुख सचेतक रमेश लेखकलाई … पूरा पढ्नुहोस् »