प्रधानमन्त्रीले माफी र गृहमन्त्रीले राजीनामा नदिए अनशन बस्छु ः शर्मा
काठमाडौं । नेपाली कांग्रेसका सांसद सुनिल शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माफी नमागे र उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजीनामा नदिए आमरण अनशन बस्ने चेतावनी दिएका छन् । यदि गृहमन्त्रीले … पूरा पढ्नुहोस् »