प्रधानमन्त्रीले विश्वासको मत लिएपछि मात्र कांग्रेस सरकारमा जाने

काठमाडौं । उपराष्ट्रपति निर्वाचनको आचारसंहिता सकिएलगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभामा विश्वासको मत लिने भएका छन् । एमाले सरकारबाट बाहिरिएपछि अल्पमतमा परेका प्रचण्डले दोस्रोपटक संसदमा विश्वासको मत लिने तयारी गरेका … पूरा पढ्नुहोस् »