प्रधानमन्त्रीले सातै प्रदेशका मुख्यमन्त्रीसँग भर्चुअल संवाद गर्दै
काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार सातै प्रदेशका मुख्यमन्त्रीसँग भर्चुअल संवाद गर्दैछन्। प्रधानमन्त्रीले शुक्रबार दिउँसो एक बजे कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की, मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह, बागमतीका मुख्यमन्त्री … पूरा पढ्नुहोस् »