प्रधानमन्त्री ओली स्वदेश फिर्ता

काठमाडौँ । अमेरिका भ्रमण पूरा गरी प्रधानमन्त्री केपी शर्मा ओली सोमबार स्वदेश फिर्ता भएका छन् । उनी सोमबार अपराह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन् । प्रधानमन्त्रीको भ्रमण टोलीमा पत्नी … पूरा पढ्नुहोस् »