प्रधानमन्त्री को भन्ने कारणले गठबन्धन टुट्दैनः प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीको बन्ने भन्ने कारणले गठबन्धन नटुट्ने बताएका छन् ।‘जबसम्म संविधान, समृद्धिमा प्रश्न रहन्छ तबसम्म यो गठबन्धन कायमै रहन्छ, चितवनमा मतदानपछि कुराकानी … पूरा पढ्नुहोस् »