प्रधानमन्त्री दाहाल : जलवायु संकट र द्वन्द्वले खाद्य समस्या बढायो

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले भोक र खाद्यान्न असुरक्षा विरुद्धको लडाइ दृढतापूर्वक लड्नुपर्ने बताएका छन्। मंगलबार इटलीको रोमका खाद्य प्रणाली परिवर्तन र अभ्यासका सन्दर्भमा आयोजित छलफललाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले … पूरा पढ्नुहोस् »