केपी ओलीले पटक–पटक हमला गरी संसद् विघटन गरेकाले गठबन्धन बनेको हो : प्रधानमन्त्री देउवा

काठमाडौँ । प्रधानमन्त्री एवं नेपाली कांग्र्रेसका सभापति शेरबहादुर देउवाले अहिलेको लोकतान्त्रिक–वाम गठबन्धन चुनावसम्मका लागि मात्र होइन भनेका छन् । लोकतान्त्रिक वाम गठबन्धनद्वारा आज अछामको मङ्गलसेनमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै … पूरा पढ्नुहोस् »

जनताले दिएको अभिमत पूर्णरुपमा पालना गर्न तयार छु : प्रधानमन्त्री देउवा

काठमाडौँ । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जनताले दिएको अभिमत पूर्णरुपमा पालना गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले लोकतान्त्रिक गठबन्धनलाई बहुमतले विजयी गराएर लोकतन्त्र र संविधानको रक्षा … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री देउवा आज दैलेख जाँदै

काठमाडौँ । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज दैलेख जाने भएका छन् । कर्णाली प्रदेशका दुई जिल्लामा आयोजित चुनावीसभालाई सम्बोधन गर्न प्रधानमन्त्री देउवा तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष … पूरा पढ्नुहोस् »

गठबन्धन अझै तीन वटा चुनावसम्म जान्छ : प्रधानमन्त्री देउवा

चितवन । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले अहिलेको गठबन्धन तीन वटा चुनावसम्म जाने बताएका छन् । चितवनको चुनावी सभामा प्रधानमन्त्री देउवाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधानमा … पूरा पढ्नुहोस् »

संविधान लोकतन्त्र विरोधिहरुबाट धरापमा परेपछि गठबन्धन : अध्यक्ष दाहाल

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा गोरखा क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य पदका उमेदवार पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान लोकतन्त्र विरोधिहरुबाट धरापमा परेपछि संविधान पक्षधरहरु एकै ठाउमा … पूरा पढ्नुहोस् »

गठबन्धनका सबै उम्मेदवारलाई भारी मतले निर्वाचित गराउन प्रधानमन्त्री देउवाको अपील

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी मंसिर ४ गते सम्पन्न हुने निर्वाचनमा गठबन्धनका उम्मेदवारहरुलाई विजय गराउन आफ्ना नेता तथा कमार्यकर्ताहरुलाई सक्रिय भएर लाग्न आह्वान गरेका छन् । नेपाली … पूरा पढ्नुहोस् »

धमाधम चुनावीसभामा लाग्दै प्रधानमन्त्री देउवा

काठमाडौँ । गत चार दिनदेखि आफ्नो गृहजिल्ला एवं चुनाव क्षेत्रमा व्यस्त रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवाले आज थप दुई चुनावीसभालाई सम्बोधन गर्ने कार्यक्रम छ । डडेल्धुराबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका देउवा … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री देउवाको प्रश्न- केपी ओलीजी दार्चुला गएर लिम्पियाधुरा फिर्ता आउँछ

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनपछि पनि गठबन्धनकै सरकार बनाउनुपर्ने आवश्यकता रहेको बताएका छन् । “समावेशी राजनीति, समावेशी संविधान बचाउन पनि गठबन्धनको सरकार बनाउन आवश्यक छ”, … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री देउवाले आज दुई चुनावी सभालाई सम्बोधन गर्ने

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज पनि दुई वटा चुनावी सभालाई सम्बोधन गर्ने भएका छन् । देउवा चुनावी प्रचारप्रसारका क्रममा बुधबार काठमाडौंबाट धनगढी हुँदै बिहीबार डडेल्धुरा पुगेका हुन् । देउवाले … पूरा पढ्नुहोस् »

ओलीले लोकतन्त्र मास्ने र संविधान च्यात्ने प्रयास थालेपछि पाँचदलीय गठबन्धन बनेको हो : प्रधानमन्त्री देउवा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले केही समयसम्म गठबन्धन कायम रहने बताए । गृहजिल्लामा आयोजना गरिएको चुनावीसभालाई सम्बोधन गर्न डडेल्धुरा आइपुग्नुभएका नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री देउवाले गठबन्धनको अपरिहार्यता अझै रहेको … पूरा पढ्नुहोस् »