प्रधानमन्त्री नरेन्द्र मोदीले लिए शपथ

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले तेस्रो कार्यकालका लागि आइतबार साँझ मोदीले राष्ट्रपति भवनमा राष्ट्रपति द्रौपदी मुर्मूबाट शपथ लिएका छन् । उनलाई शुक्रबार साँझ राष्ट्रपति मुर्मूले प्रधानमन्त्री नियुक्त गरेकी थिइन् … पूरा पढ्नुहोस् »