प्रधानमन्त्री प्रचण्डको मुद्दाको सुनुवाइ सकियो,मुद्दा अघि बढ्ने वा नबढ्नेबारे निर्णय हुने
काठमाडौँ । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्धको रिटको सुनुवाइ सकिएको छ । शुक्रबार न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा भएको सुनुवाइ सकिएको हो । उनी विरुद्धको सुनुवाइ सकिएपनि … पूरा पढ्नुहोस् »