प्रधानमन्त्री प्रचण्ड र बाबुरामविरुद्ध रिट दर्ता, मंगलबारका लागि पेसी तोकियो
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलगायतलाई विपक्षी बनाइएको रिट आइतबार सर्वोच्च अदालतमा दर्ता भएको छ । यो रिट यसअघि सर्वोच्च प्रशासनले दरपिठ गरेको थियो । … पूरा पढ्नुहोस् »