प्रधानमन्त्री प्रचण्ड र बाबुरामविरुद्धको रिटमाथि आज सुनुवाइ
काठमाडौं । बालसेना दुरुपयोगलगायत आरोप लगाउँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध सर्वोच्च अदालतमा दायर रिटमाथि आज सुनुवाइ हुँदैछ । पूर्वअयोग्य लडाकु लेलिन विष्टसहितले दायर गरेको रिटमाथि सुनुवाइ हुन लागेको हो । … पूरा पढ्नुहोस् »