प्रधानमन्त्री लिएर काठमाडौंबाट धनगढीका लागि उडेको हेलिकोप्टर आकम्कि अवतरण

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवालाई लिएर काठमाडौंबाट धनगढीका लागि उडेको हेलिकोप्टर इन्धन सकिएपछि भैरहवामा आकम्कि अवतरण भएको छ । हेलकोप्टरमा प्रधानमन्त्री देउवासँगै शिक्षामन्त्री देवेन्द्र पौडेल पनि सवार थिए । नेपाली … पूरा पढ्नुहोस् »