प्रभु इन्स्योरेन्सको अध्यक्षमा मल्ल चयन
काठमाडौं । प्रभु इन्स्योरेन्सको २८ औं वार्षिक साधारणसभाले अध्यक्षमा राजेन्द्र मल्ल चयन भएका छन् । निर्जिवन बीमा व्यवसायी संघका अध्यक्षसमेत रहेका मल्ल प्रभु इन्स्योरेन्सको अध्यक्ष चयन भएका हुन् । इन्स्योरेन्सको … पूरा पढ्नुहोस् »