प्रभु बैंकका संस्थापक सेयरधनीले साढे ७ लाख कित्ता सेयर बिक्री गर्दै
काठमाडौ । प्रभु बैंकका संस्थापक सेयरधनीले ७ लाख ५३ हजार ८ सय ९२ कित्ता सेयर बिक्री गर्न लागेका छन् । उक्त सेयरमा बैंकका विद्यमान संस्थापक सेयरधनीले निवेदन दिन सक्नेछन् । … पूरा पढ्नुहोस् »