प्रभु बैंकका सीईओ शेरचनको नियुक्ति उच्च अदालतले गर्यो सदर
काठमाडौं। प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनको पुनः नियुक्तिलाई लिएर परेको मुद्दा उच्च अदालत पाटनले खारेज गरिदिएको छ। अदालतका न्यायाधीशद्वय महेश शर्मा पौडेल र प्रकाश खरेलको इजलासले शेरचनको … पूरा पढ्नुहोस् »