प्रभु बैंकका सीईओ शेरचनका पक्षमा सर्वोच्च अदालतले दियो अन्तरिम आदेश
काठमाडौं । बैंकको प्रमुख कार्यकारी अधिकृतको कार्यकाल सम्बन्धमा पाटन उच्च अदालतले गरेको व्याख्याविरुद्ध प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले दायर गरेको रिटले अन्तरिम आदेश पाएको छ । उच्च अदालत … पूरा पढ्नुहोस् »