प्रभु बैंकद्वारा प्रसादी एकेडेमीका विद्यार्थीलाई बैंकिङ साक्षरता

काठमाडौं । प्रभु बैंक लिमिटेडले ‘ग्लोबल मनी वीक’ कार्यक्रम अन्तर्गत विद्यार्थीलाई बैंकिङ साक्षरता प्रदान गरेको छ । ललितपुरको प्रसादी एकेडेमीमा कक्षा ११ मा अध्ययनरत १ सय जना विद्यार्थीलाई बैंकिङ साक्षरता … पूरा पढ्नुहोस् »