प्रभु बैंक र सोल्टी होटेल ग्रुपबीच सम्झौता
काठमाडौं । प्रभु बैंक लिमिटेड र काठमाडौंस्थित द सोल्टी होटेल ग्रुपबीच छुटसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । प्रभु बैँकका तर्फबाट प्रमुख बजार अधिकृत रवीन्द्र ढकाल तथा प्रदेश प्रमुख सांग्रीला श्रेष्ठ … पूरा पढ्नुहोस् »