प्रभु महालक्ष्मीले भुकम्प पीडितलाई गर्यो १० लाख सहयोग
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले भुकम्प पीडितहरुलाई आर्थिक सहयोग गरेको छ । इन्स्योरेन्सले भुकम्प पीडितहरुलाई १० लाख रुपैयाँ सहयोग गरेको हो । शुक्रबार राति जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पले … पूरा पढ्नुहोस् »