प्रभु हेलिकप्टरको आईपीओ जारी गर्न बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल नियुक्त

काठमाण्डौं । प्रभु हेलिकप्टर लिमिटेडले साधारण शेयर (आईपीओ) निष्काशनको प्रक्रिया अघि बढाउनका लागि कम्पनीले बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरिएको छ । बिक्री प्रबन्धक नियुक्ति सम्झौतामा प्रभु हेलिकप्टरको तर्फबाट प्रबन्ध … पूरा पढ्नुहोस् »