प्रमुख प्रतिपक्षीले यस्तो गतिविधि गर्नु गैरसंसदीय र गैरजिम्मेवार व्यवहार हो ः माओवादी केन्द्र

काठमाडौं । नेकपा माओवादी केन्द्रले बजेटको मुखमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधिसभामा गैरजिम्मेवार व्यवहार गरेको टिप्पणी गरेको छ । माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे एमालेको मागका सम्बन्धमा छलफल … पूरा पढ्नुहोस् »