प्रसाईं समूहलाई तीनकुनेमा कार्यक्रम गर्न अनुमति दिइएको छैन : काठमाडौं प्रशासन
काठमाण्डौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले दुर्गा प्रसाईं समूहलाई तीनकुनेमा कार्यक्रम गर्न अनुमति नदिइएको बताएको छ। बिहीबार बल्खुमा प्रदर्शन गरेको प्रसाईं समूहले आज तीनकुनेमा कार्यक्रम गर्ने घोषणा गरेपछि काठमाडौं प्रशासनले … पूरा पढ्नुहोस् »