प्रसूति गृहमा गर्भको बच्चा र आमाका लागि ‘इको कार्डियोग्राफी’ सेवा

काठमाडौं । परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालले जेठ १ गतेदेखि गर्भमा रहेको बच्चा र आमाको ईको कार्डियोग्राफी सेवा सुरू गर्न लागेको छ । यसअघि बच्चा र आमाको ईको कार्डियोग्राफी सेवा … पूरा पढ्नुहोस् »