प्रिबजेट छलफलबारे माओवादीले सांसदलाई प्रशिक्षण दिने
काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रले आगामी आर्थिक वर्षको लागि बजेटका सिद्धान्त र प्राथमिकताका (प्रिबजेट) बारे संसदमा छलफल गर्नुपूर्व पार्टीका सांसदहरुलाई प्रशिक्षण दिने भएको छ । मंगलबार सिंहदरबारमा बसेको … पूरा पढ्नुहोस् »