प्रेमराजा, दीपक र डब्बुले ल्याए भन्देउन धरतीमाई

काठमाडौं । सिमसिमे पानीमा, पानको पात जस्ता थुप्रै कालजायी गीतहरु बजारमा ल्याएका अग्रज गायक प्रेमराजा महलतले यतिबेला अर्को नयाँ लोक गीत ‘भन्देउन धरतीमाई।।।’ बजारमा ल्याएका छन् । उनले यो गीतको … पूरा पढ्नुहोस् »