फास्टट्रयाकमा असफल सेनालाई हेटौडा कपडा उद्योग दिने तयारीपछि सरकारको चौतर्फी आलोचना
काठमाडौं । प्रधानमन्त्री दाहालले हालै एउटा औपचारिक कार्यक्रममा विराटनगर जुटमिल,हेटौडा कपडा उधोग,गोरखकालि रवर उधोग,बुटवल धागो कारखाना समेतका उधोगलाई पुन सञ्चालनमा ल्याईने दावी गरेका छन् । सरकारले झन हेटौडा कपडा उधोग … पूरा पढ्नुहोस् »