फास्ट ट्रयाकलाई कछुवा ट्रयाक भन्नुपर्ने अवस्था सृजना भयो : सभापति लामिछाने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, काठमाडौं तराई जोड्न निर्माणधीन फास्ट ट्रयाकलाई चिप्लेकिरा, कछुवा ट्रयाक भन्नुपर्ने अवस्था सृजना भएको टिप्पणी गरेका छन् । बुधबार प्रतिनिधिसभा अन्तरगतको राज्य व्यवस्था … पूरा पढ्नुहोस् »