फिलिपिन्ससँग नेपाल पराजित

काठमाडौं । फिलिपिन्सले नेपालविरुद्धको मैत्रीपूर्ण खेलमा १-० को जित हासिल गरेको छ । फिलिपिन्सले खेलको ४९औं मिनेटमा गोल गर्दै नेपालविरुद्ध शुरुवाती अग्रता लिएको थियो। फिफा वरियतामा १३६औँ स्थानमा रहेको फिलिपिन्ससँग … पूरा पढ्नुहोस् »