फुटबल खेलाडी साम्बा कृषि विकास बैंकको ब्रान्ड एम्बेस्डरमा नियुक्त
काठमाण्डौं । नेपाल कृषि विकास बैंकले महिला फुटबल खेलाडी सावित्रा भण्डारी(साम्बा) लाई ब्रान्ड एम्बेस्डरमा नियुक्त गरेको छ । ब्रान्ड एम्बेस्डर नियुक्ति पाएसँगै उनले बैंकको बजार प्रबर्द्धनका लागि काम गर्ने छिन् … पूरा पढ्नुहोस् »