सन्दीपको मुद्दामा उमेरमै अड्किए न्यायाधीश, फेरि कागज मगाउन आदेश

काठमाडौं । सन्दीप लामिछाने विरुद्धको मुद्दामा आज पनि सुनवाई हुन सकेन । जिल्ला अदालत काठमाडौंले जाहेरीकर्ता गौशला २६ को उमेर सम्बन्धमा अझै स्पष्ट हुनुपर्ने भन्दै सुनवाई नगरेको हो । न्यायाधीश … पूरा पढ्नुहोस् »