फेरी पनि युवराज सफलले दिए रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा रिट

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पुगेको छ । युवराज सफल लामिछाने प्रतिनिधिसभा सदस्य पदमा योग्य नभएको भन्दै सोेमबार सर्वोच्च अदालतमा रिट … पूरा पढ्नुहोस् »