नेपाल टेलिकमको नेटवर्कमा समस्या, फोन नलाग्ने, एसएमएस नजाने

काठमाडौँ । नेपाल टेलिकमको नेटवर्कमा समस्या देखिएको छ । केही बेरअघिदेखि फोन नलाग्ने, एसएमएस नजाने तथा डेटा समेत नचल्ने समस्या उत्पन्न भएको छ । कम्पनीको ल्यान्डलाइन, प्रिपेड तथा पोस्टपेड फोनसहित … पूरा पढ्नुहोस् »