फोहोरमा शुल्क लिने निर्णयको बिरोधमा सर्वोच्चमा रिट दायर हुने

काठमाण्डौं । नुवाकोटको ककनी गाउँपालिकाले बञ्चरेडाँडा ल्याण्डफिल साइट जाने गाडीलाई प्रवेश शुल्क लिने निर्णयको बिरोधमा टोखा नगरपालिका र फोहोरमैला ब्यबस्थापन संघले आज सर्वोच्चमा रिट दायर गर्ने भएको छ । ककनी … पूरा पढ्नुहोस् »