फ्रान्समा राेकिएकाे ३०३ भारतीय यात्रु सवार विमानलाई देश छोड्न अनुमति

एजेन्सी । संयुक्त अरब इमिरेट्सबाट निकारागुआका लागि ३०३ भारतीय यात्रु बोकेको विमान शुक्रबार फ्रान्समा अवतरण गरिएको थियो । मिडिया रिपोर्टका अनुसार यो विमानलाई तीन दिनपछि फ्रान्स छोड्ने अनुमति दिइएको छ। … पूरा पढ्नुहोस् »