फ्रान्सलाई पराजित गर्दे अर्जेन्टिना बन्यो च्याम्पियन

काठमाडौं ।फाइनल खेलमा साविक विजेता फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४–२ ले पराजित गर्दै अर्जेन्टिना कतारमा जारी फिफा विश्वकपको च्याम्पियन बनेको छ । अर्जेन्टिनाले ३६ वर्षपछि विश्वकपको उपाधि जितेको हो ।अर्जेन्टिनाले पछिल्लोपटक … पूरा पढ्नुहोस् »