बजाज ग्राण्ड कार्निभलमा ब्लु कलरमा आयो पल्सर एन १६०
काठमाडौं । बजाज मोटरसाइकलको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनीले आयोजना गरेको ‘ग्राण्ड कार्निभल’ भृकुटीमण्डपमा चलिरहेको कार्यक्रममा कम्पनीले नयाँ रङको पल्सर एन १६० सार्वजनिक गरेको छ । क्यारिवियन ब्लु कलर … पूरा पढ्नुहोस् »