बजेटको जवाफ दिएलगत्तै नागरिकता विधेयक ल्याउने : प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा छलफल भइरहेको बजेटमाथि उठेका प्रश्नको जवाफ दिएलगत्तै नागरिकता विधेयक ल्याउने आश्वासन दिएको लोकतान्त्रिक समाजवादीका नेताहरूले जानकारी दिएका छन् । सोमबार बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा … पूरा पढ्नुहोस् »