बम्जनविरुद्ध मुद्दा हाल्ने किशोरीको बुवाको मृत्यु
सिन्धुली । रामबहादुर बम्जनविरुद्ध सर्लाही जिल्ला अदालतमा बाल यौन शोषणको मुद्दा हालेकी किशोरीका बुवाको मृत्यु भएको छ । सिन्धुली प्रहरीका अनुसार जिल्लाको भिमानमा मंगलबार ट्याक्टरले ती किशोरीको बुवालाई ठक्कर दिँदा … पूरा पढ्नुहोस् »