बरुण बेभरेजले साढे ८ महिनामा गर्यो पौने ५ अर्बको कारोबार

काठमाडौं । पेप्सी, माउन्टेन ड्यु, स्लाइस, मिरिन्डा, सोडा लगायतका सफ्ट ड्रिंक उत्पादन तथा बिक्री वितरण गर्ने बरुण बेभरेजले साढे ८ महिनामै पौने ५ अर्ब रुपैयाँको कारोबार गरेको छ । बरुण … पूरा पढ्नुहोस् »