बहराइनलाई हराउदै ओमान टी- २० विश्वकपमा छनौट

काठमाडौँ । ओमान टी-२० विश्वकपमा छनौट भएको छ । आज टियु मैदानमा भएको सेमिफाइनलमा बहराइनलाई १० विकेटले पराजित गर्दै फाइनलमा पुगेसँगै ओमान टी-२० विश्वकपमा छनौट भएको हो । बहराइनले दिएको … पूरा पढ्नुहोस् »