बहालवाला जनप्रतिनिधि वित्तीय संस्थाको सञ्चालक बन्न नपाउने

काठमाडौं । नेपाल राष्ट्र बैंकले बहालवाला जनप्रतिनिधि वित्तीय संस्थामा पदाधिकारी वा सञ्चालक रहन नपाउने व्यवस्था गरेको छ । ‘भुक्तानीसम्बन्धी कार्य गर्ने संस्थालाई प्रदान गरिने अनुमति नीति, २०७९’ प्रथम संशोधन जारी … पूरा पढ्नुहोस् »