बाँकी जीवन आर्थिक क्रान्तिका लागि समर्पण गर्छु : प्रचण्ड

काठमाडौँ । नेकपा (माओावदी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक परिवर्तनका लागि लामो सङ्घर्ष गरेको स्मरण गर्दै अबको बाँकी जीवन राजनीतिक स्थायित्व, शान्ति, विकास र समृद्धिका लागि लगाउने बताए … पूरा पढ्नुहोस् »