बाँकेका ७ हजार पशुमा ‘लम्पी स्किन’को सङ्क्रमण

नेपालगञ्ज । बाँकेमा सात हजार पशुमा ‘लम्पी स्किन’ को सङ्क्रमण देखिएको छ । लम्पी स्किन रोगको सङ्क्रमणबाट बाँकेमा अहिलेसम्म २५ पशुको मृत्यु भएको छ । सङ्क्रमण जिल्लाभर फैलिए पनि किसानले … पूरा पढ्नुहोस् »