बाँध र निकास नहुँदा डुबानको समस्या
लुम्बिनी । लुम्बिनी सांस्कृतिक नगरपालिका–२ भरथापुरका भुलई धुनियाको घर खोला तटबाट एकसय मिटरभित्र छ । बर्खाको समयमा दानव खोलाको बाढीले बर्सेनि घर डुबानमा पर्ने हुनाले उनलाई गाउँमा रहेको आश्रयस्थलमा बिताउनुपर्ने … पूरा पढ्नुहोस् »